१० साउन २०८३, आइतबार

बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १०% क्यास ब्याक

बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १०% क्यास ब्याक

‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १०% वा २०० रुपैयाँसम्मको क्यास ब्याक पाउने भएका छन् ।

सो स्किम १४ नोवेम्बेर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागू हुनेछ।  एउटा खल्ती प्रयोगकर्ताले यो अवधिभरि ५०० रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्ने छन् ।
 
यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको युनियन पे क्यूआर बाट बिजबजारको खल्ती क्यूआरमा स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ । ग्राहक खल्ती प्रयोगकर्ता पनि हुनुपर्ने बिजबजारले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्