०८ असार २०८३, सोमबार

मकवानपुर-२ मा एमालेका बर्तौला ४४ मतले अगाडि

मकवानपुर-२ मा एमालेका बर्तौला ४४ मतले अगाडि

मकवानपुर क्षेत्र नम्बर-२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिइरहेका छन् । 

उनी सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडाभन्दा ४४ मतले मात्रै अगाडि छन् । बर्तौलाले ६ हजार ३४७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ६ हजार तीन मत पाएका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले दुई हजार २३५ मत पाएका छन् । मकवानपुर-२ मा हालसम्म १६ हजार ९६ मत गणना भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्