०२ असार २०८३, मंगलबार

धनुषा-२ मा एमालेका अरगरिया ७९६ मतले अगाडि

धनुषा-२ मा एमालेका अरगरिया ७९६ मतले अगाडि

धनुषा क्षेत्र नम्बर-२ मा नेकपा एमालेका उमाशंकर अरगरियाको अग्रता कायमै छ । ७९६ मतको अन्तरले उनी अघि छन् । 

उनले चार हजार १६७ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका रामकृष्ण यादवले तीन हजार ३७१ मतका साथ पछ्याइरहेका छन् । 

जनता समाजवादी पार्टीका आनन्द यादवले दुई हजार २६७ मत र नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाले एक हजार ७८७ मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्