२४ असार २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

रूपन्देही– २ मा मतान्तर घटाउँदै विष्णु पौडेल

रूपन्देही– २ मा मतान्तर घटाउँदै विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही– २ मा मतान्तर घटाउँदै लगेका छन् । 

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिइरहेका छन् । गणेशले ४ हजार १ सय ३४ मत पाउँदा पौडेलले ४ हजार ७४ मत पाएका छन् । 

यसअघि मतान्तर ४ सय रहेकोमा अहिले ८७ मा झरेको छ । गठबन्धनको समर्थन रहेका जनमुक्ति पार्टीका केशव थापा भने ३ हजार १४२ मतसहित तेस्रो स्थानमा छन् ।  

झण्डै ८० हजार मतदाता रहेको रूपन्देही– २ मा अझै ६५ हजार भन्दा बढी भोट गन्न बाँकी छ । 

एमालेको गढ मानिएका बुटवल उपमहानगरपालिकाका वडाको मत गन्न बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्