२९ जेठ २०८३, शुक्रबार

तनहुँ–१ मा १३२ मतले पछि परे रामचन्द्र पौडेल

तनहुँ–१ मा १३२ मतले पछि परे रामचन्द्र पौडेल

तनहुँ क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल १३२ मतले पछि परेका छन् । 

नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले पौडेललाई पछि पारेका हुन् ।

अहिलेसम्म ९ हजार ७५६ मत गणना हुँदा एमालेका उम्मेदवार  रानाले ३ हजार ३४२ पाएका छन् । 

कांग्रेस नेता पौडेलको पक्षमा ३ हजार २१० मत मात्रै परेको छ । 

केहीबेरअघिसम्म पौडेलले अग्रता कायम गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्