२६ असार २०८३, शुक्रबार

रुपन्देही–४ (१) मा बनियाँ विजयी

रुपन्देही–४ (१) मा बनियाँ विजयी

रुपन्देहीबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले खाता खोलेको छ । रुपन्देही ४ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा लोसपाका कन्हैया बनिया विजयी भएका छन् ।

बनियाले १५ हजार १३७ मत ल्याई विजयी हुँदा उनका निकट्तम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २५३ मत पाए । यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठकले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्