२५ जेठ २०८३, सोमबार

पुष्पालाई हराउँदै अर्घाखाँचीबाट टोपबहादुर रायमाझी विजयी

पुष्पालाई हराउँदै अर्घाखाँचीबाट टोपबहादुर रायमाझी विजयी

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए । 
उनै रायमाझीले बुधबार राति सम्पन्न मतगणनामा एमालेबाट पनि विजय हासिल गरेका हुन् ।

उनले कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्