२३ जेठ २०८३, शनिबार

मोरङ-६(१) बाट माओवादीका जीवन आचार्य निर्वाचित

मोरङ-६(१) बाट माओवादीका जीवन आचार्य निर्वाचित

मोरङको क्षेत्र नं. ६(१)बाट नेकपा माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित भएका छन् । एमालेकी रिता न्यौपानेलाई पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ हुन् । 

न्यौपानेलाई एक हजार ८८३ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  न्यौपानेले १७ हजार ५७१ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्