२७ जेठ २०८३, बुधबार

गुल्मी-१ मा मतान्तर घटाउँदै एमालेका ज्ञवाली

गुल्मी-१ मा मतान्तर घटाउँदै एमालेका ज्ञवाली

गुल्मी निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीलाई नेकपा एमालेका प्रदीप ज्ञवालीले पछ्याइरहेका छन् । 

पछिल्लो परिणामअनुसार भण्डारीले ज्ञवालीलाई ३९८ मतले उछिने हुन् । अहिले भण्डारीले १४ हजार ४७३ मत ल्याएका छन् भने प्रदीप ज्ञवालीले १४ हजार ७५ मत ल्याएका छन् ।

यस क्षेत्रमा एक लाख १९ हजार २८८ जना मतदाता रहेकोमा ६९ हजार ६८३ जनाले मतदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्