२३ जेठ २०८३, शनिबार

खोटाङमा एमालेका भट्टराईलाई हराउँदै माओवादीका राई निर्वाचित

खोटाङमा एमालेका भट्टराईलाई हराउँदै माओवादीका राई निर्वाचित

खोटाङमा एमालेका केन्द्रीय सदस्य विशाल भट्टरालाई हराउँदै माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन् । 

राईले ३१ हजार ३५१ मत ल्याएर विजयी हुँदा भट्टराईले २८ हजार ६८२ मत पाएका छन् । भट्टराई राईसँग ६ हजार २६९ मतान्तरले पराजित भएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्