२९ जेठ २०८३, शुक्रबार

पूर्वमुख्यमन्त्रीसँग १५९ भोटले पछि परे सुनसरीमा घण्टीका उम्मेदवार

पूर्वमुख्यमन्त्रीसँग १५९ भोटले पछि परे सुनसरीमा घण्टीका उम्मेदवार

प्रदेश-१ का पूर्वमुख्यमन्त्री एवं एमाले नेता भीम आचार्य सुनसरी-२ बाट झिनो मतअन्तरले अगाडि लागेका छन् । 

शुरूआती अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा दोस्रो स्थानमा झरेका छन् । आचार्यले ११ हजार ६२ मत प्राप्त गरेका छन् । 

आचार्यलाई पछ्याइरहेका थापाले १० हजार ९०३ मत पाएका छन् । निवर्तमान सांसद कांग्रेसका सिताराम महतो आठ हजार ४०३ मतका साथ तेस्रो स्थानमा छन् । 

यता सुनसरी-१ मा पनि घण्टी चिन्हवाला गोमा तामाङले अग्रता लिइरहेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्