२४ जेठ २०८३, आइतबार
आमचुनाव-२०७९

रविपछि चितवनको अर्को क्षेत्र पनि घण्टीले जित्यो, सुरेन्द्र पाण्डे पराजित

रविपछि चितवनको अर्को क्षेत्र पनि घण्टीले जित्यो, सुरेन्द्र पाण्डे पराजित

चितवन–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । उनले एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । 

ढकालले ३४ हजार १८९ मत ल्याएका छन् । एमालेका पाण्डेले २६ हजार ६०८ मत ल्याएका छन् । 

ढकालले ७ हजार ५८१ मतले पाण्डेलाई पराजित गरेका हुन् । 

राजनीतिक पृष्ठभूमी नरहेका ढकाल काठमाडौंमा बालेन साह उम्मेदवार भएको समयमा साहको चुनावी अभियानमा सहभागी भएका थिए । पछि चितवन फर्केर राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका थिए । 

यसअघि चितवन–१ बाट पाण्डे विजयी हुँदै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्