२३ असार २०८३, मंगलबार

नवलपुर २ मा कांग्रेसका उम्मेदवार कार्की  विजयी

नवलपुर २ मा कांग्रेसका उम्मेदवार कार्की  विजयी

नेपाली कांग्रेसका विष्णु कार्की नवलपुर २ मा  निर्वाचित भएका छन् । उनले   नेकपा एमालेका उम्मेदवार तिलक महतलाई पराजित गरेका हुन् । 

 कार्कीले ३० हजार ५६८ मत पाउँदा उनका  निकटतम प्रतिद्वन्द्वी महतले २९ हजार ९७४ मत पाए ।
 

salt training

कमेन्ट गर्नुहोस्