0 shares
नेपाली कांग्रेसका विष्णु कार्की नवलपुर २ मा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई पराजित गरेका हुन् ।
कार्कीले ३० हजार ५६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी महतले २९ हजार ९७४ मत पाए ।