०१ साउन २०८३, शुक्रबार

रोकियो हृदयेशको संसद यात्रा, फराकिलो मतान्तरसहित विनोद चौधरी विजयी

रोकियो हृदयेशको संसद यात्रा, फराकिलो मतान्तरसहित विनोद चौधरी विजयी
फाइल फोटो

नवलपरासीबाट ५ पटक चुनाव जितेका हृदयेश त्रिपाठीलाई पराजित गर्दै उद्योगपति विनोद चौधरी प्रतिनिधि सभामा विजयी भएका छन् ।

२९ हजार ४९५ मत पाएर नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पश्चिम नवलपरासी–१ बाट विजयी भएका हुन् ।

एमालेको समर्थन पाएका जनता प्रगतिशील पार्टीका त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् । २०७० साललाई अपवाद मान्दा २०४८ सालदेखि त्रिपाठी लगातार सांसद बनेका थिए । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चिह्नवाला महेन्द्रसिंह ठकुरीले १२ हजार ४९९ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्