३० असार २०८३, मंगलबार
प्रनितिधिसभा निर्वाचन

मुगुमा कांग्रेसका शाही निर्वाचित

मंसिर १०, २०७९
मुगुमा कांग्रेसका शाही निर्वाचित

मुगुमा कांग्रेसका शाही निर्वाचित

मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन् । 

शनिबार बिहान सकिएको मतगणनामा शाहीले १४ हजार ७०२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । 

नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार ९९४ मतान्तरले पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शाहीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १०७०८ मत प्राप्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्