०५ साउन २०८३, मंगलबार

नेम्वाङ उम्मेदवार रहेको इलाम–२ मा रोकियो मतगणना, गठबन्धन दलको नाराबाजी

मंसिर १०, २०७९
नेम्वाङ उम्मेदवार रहेको इलाम–२ मा रोकियो मतगणना, गठबन्धन दलको नाराबाजी

इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ ।

यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

सो वडाको मत गन्न बाँकी रहँदा नेम्वाङ एक सय ३० मतले अघि छन् । उनी त्यसअघिको वडामा १६ मतले पछि परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्