१२ साउन २०८३, मंगलबार

पोल्याण्डसँग साउदी अरेबिया पराजित

मंसिर १०, २०७९
पोल्याण्डसँग साउदी अरेबिया पराजित

कतारमा जारी विश्वकपमा साउदी अरेबिया पोल्याण्डसँग पराजित भएको छ।  समूह चरणको दोस्रो खेलमा साउदी अरेबिया २–० ले पराजित भएको हो । 
पोल्याण्डका लागि पियोटर र लेवान्डोस्कीले गोल गरे । जितसँगै यसअघि मेक्सिकोसँग बराबरी खेलेको पोल्याण्डले चार अंक जोडेको छ । साउदी अरेबियाको पनि दुई अंक छ । पहिलो खेलमा उसले अर्जेन्टिनालाई हराएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्