×

NMB BANK
NIC ASIA

इटहरी इन्टरनेशनल कलेज एएए छात्रवृत्ति पुरस्कार वितरण

मंसिर ११, २०७९

NTC
Premier Steels

इटहरी इन्टरनेसनल कलेजले शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई एएए छात्रवृत्ति पुरस्कार वितरण गरेको छ । 

Muktinath Bank

विद्यार्थीहरूलाई कलेजमा प्रदर्शन गरेको उत्कृष्टताका आधारमा छात्रवृत्ति वितरण गरिएको हो । जसअन्तर्गत ट्युशन शुल्कमा शतप्रतिशत छुट सुविधा प्रदान गरिएको कलेजले जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस छात्रवृत्ति कार्यक्रमका लागि कूल १३६ जना विद्यार्थीले आवेदन दिएका थिए । कलेजका संकाय सदस्यहरूले २१ विद्यार्थीलाई एएए छात्रवृत्तिका छनोट गरेका थिए । उनीहरूलाई लगभग २८ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको कलेजले जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

छनोटमा परेका विद्यार्थीलाई एक समारोह आयोजना गरी सम्मान गरिएको छ । समारोहमा कलेज परिवार र सम्बन्धित विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो । 

Vianet communication

कार्यक्रममा पुरस्कृत विद्यार्थीलाई कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. दक्षता राणा शाहले धन्यवाद दिइन् । ‘म र कलेज परिवार पहिलो एएए छात्रवृत्ति प्राप्त गर्न यहाँहरूले देखाउनु भएको लगनशीलताबाट निकै गौरवान्वित भएका छौँ । भविष्यमा हाम्रा थप धेरै विद्यार्थीहरूले यो पुरस्कारबाट सम्मानित हुने आशासमेत व्यक्त गर्दछु’, उनले भनिन् ।  

कलेजको एएए छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूलाई कलेजमा आफ्नो समग्र प्रतिभा देखाउने एउटा राम्रो अवसर बनेको छ । विद्यार्थीको शैक्षिक उत्कृष्टताका साथै सक्रिय सहभागिताका लागि छात्रवृत्ति कार्यक्रम तयार पारिएको कलेजले जनाएको छ । 

जसले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । छात्रवृत्ति प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीलाई यो उत्कृष्ट प्रयासका लागि कलेजले बधाई दिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x