२२ जेठ २०८३, शुक्रबार

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प

मंसिर १२, २०७९
धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर सोमवार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि शनिवार राति इलामको विब्ल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्