२७ जेठ २०८३, बुधबार

सीताराम विवाह पञ्चमीमा स्वयंवर

मंसिर १२, २०७९
सीताराम विवाह पञ्चमीमा स्वयंवर
प्रतिकात्मक तस्वीर

सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत सोमवार जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ ।

सोमवार रंगभूमि मैदान (बाह्रविघा) मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो ।

विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू जनकपुरधाम आएका छन् ।

राममन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ । सीता–राम विवाह कार्यक्रम सोमवार राति सम्पन्न हुँदैछ । जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्