०५ साउन २०८३, मंगलबार

उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा

मंसिर १३, २०७९
उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा

उरुग्वेलाई २–० ले पराजित गर्दै पोर्चुगल जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । 

सोमबार रातिको खेलमा ब्रुनो फर्नाडेजको दुई गोल गर्दा उरुग्वे स्तब्ध बन्यो ।  कतारको लुसाइल स्टेडियममा भएको खेलमा ब्रुनोले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । यस्तै खेलको इन्जुरी समयमा पनि पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए ।  

जितसँगै समूह ‘एच’को पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्