०९ साउन २०८३, शनिबार

धनुषा–४ मा रघुवीर महासेठ १२४ मतले विजयी

मंसिर १३, २०७९
धनुषा–४ मा रघुवीर महासेठ १२४ मतले विजयी
फाइल फोटो

धनुषाको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पराजित गर्दै महासेठ विजयी भएका हुन् ।

महासेठले ३२ हजार २३६ मत पाउँदा यादवले ३२ हजार ११२ मत पाएका छन् ।

जनता समाजवादी पार्टीका महाजन यादवले ५ हजार २१२ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्