०९ साउन २०८३, शनिबार

बेलायतले चीनलाई निकाल्यो आणविक विद्युतीय स्टेसनको कामबाट

मंसिर १३, २०७९
बेलायतले चीनलाई निकाल्यो आणविक विद्युतीय स्टेसनको कामबाट

बेलायतले चीनको आणविक कम्पनी सीजीएनलाई साइजवेल सी आणविक विद्युतीय स्टेसन निर्माण कार्यबाट निकालेको छ । 

अब त्यस स्टेसनलाई बेलायतले फ्रान्सेली साझेदार ईडीएफसँग मिलेर बनाउनेछ । 

बेलायतको कन्जर्भेटिभ सरकारले चीनको विरोधमा प्रखर स्वर उठाउने गरेको छ र चीनसँग आर्थिक सम्बन्ध विच्छेदलाई गति दिन खोजेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्