०८ असार २०८३, सोमबार

भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० मिलियन पुग्ने

मंसिर १३, २०७९
भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० मिलियन पुग्ने

भियतनामको जनसङ्ख्या सन् २०२३ मा १००  पुग्ने प्रक्षेपण गरिएको छ ।  स्थानीय सञ्चार माध्यमले मङ्गलबार  सार्वजनिक गरेको  जनाकारी अनुसार  हाल त्यहाँको जनसङ्ख्या ९९ मिलियन भन्दा बढी छ ।  देशको यो जनसङ्ख्या  विश्वको १५ औं सबैभन्दा धेरै जनसंख्या भएको देशमा पर्दछ।  एसियामा ८ औं र दक्षिणपूर्वी एसियामा तेस्रो धेरै जनसङ्ख्या भएको देश हो ।
भियतनाममा १५-४९ वर्षका लगभग २५ मिलियन महिलाहरू बच्चा जन्माउने उमेरका  रहेको तथ्याङ्कमा देखाइएको छ ।  
सन् २०३० सम्ममा यो सङ्ख्या २६ मिलियन सम्म पुग्ने अपेक्षा गरिएको  छ । 

salt training

कमेन्ट गर्नुहोस्