०६ साउन २०८३, बुधबार

उदयपुर–१ मा नारायण खड्का विजयी

मंसिर १४, २०७९
उदयपुर–१ मा नारायण खड्का विजयी

उदयपुरको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् ।

खड्काले ३१ हजार २७० मत पाउँदा नेकपा एमालेका मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत पाएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका धुर्वकुमार रायमाझीले ३ हजार ९१५ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले ३ हजार ४४४ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्