2419 shares
काभ्रेको बनेपा–पनौती सडक खण्ड अन्तर्गत खड्पुमा मध्यराति एक टिप्पर सटर पसलभित्र घुसेको छ ।
मंगलवार मध्यराति १ बजे टिप्पर पसलभित्र घुसेको पत्रकार रामसुन्दर आचार्यले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
टिप्पर नम्बर बा४ख ६११९ रहेको छ ।