
नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायककोभन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाइवरनेटले प्रदान गरिरहेको छ ।
डिशहोम फाइवरनेटको उच्च गतिसँगै ग्राहकहरूले इन्टरनेटटिभीमा विश्व कपको प्रशारणको मज्जा पनि लिनसक्ने कम्पनीले जनाएको छ ।