
पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेकपा (एमाले)का उम्मेदवार बसन्तकुमार नेम्बाङलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहाल ।
समानुपातिकतर्फकाे मतपेटिकामा पनि केही प्रत्यक्षको मतपत्र भेटिएपछि नेम्वाङलाई ढिला गरी विजयी घोषणा गरेर निर्वाचित भएको प्रमाणपत्र दिइएको हो । तस्बिरः रासस