३२ असार २०८३, बिहीबार

पुर्ख्यौली नृत्य प्रदर्शन गर्दै कलाकार

मंसिर १५, २०७९
पुर्ख्यौली नृत्य प्रदर्शन गर्दै कलाकार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका पुन समुदायका कलाकारहरू पुख्र्यौली नृत्य प्रदर्शन गर्दै ।

पुन समुदायले जन्म, मृत्यु, छेवार, विवाह र सभा समारोहमा मौलिक पुख्र्यौली नृत्य प्रर्दशन गर्ने चलन छ । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्