81 shares
औरही गाउँपालिका देउरी गाउँको बाटोमा बैलगाडामा सवार हुँदै यात्रु । अहिले सवारीका थरीथरीका साधन आए पनि पहिले–पहिले विशेषगरी तराई मधेशमा बैलगाडालाई नै सवारीसाधनको रूपमा प्रयोग गरिन्थ्यो । तस्वीर : चन्द्रदेव साह/रासस