०५ साउन २०८३, मंगलबार

योगेश भट्टराई र केपी ओलीले साटासाट गरे बधाई

मंसिर १९, २०७९
योगेश भट्टराई र केपी ओलीले साटासाट गरे बधाई

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर बधाई साटासाट गरेका छन् । भट्टराईंले ताप्लेजुङबाट चुनाव जितेका हुन् ।

सोमवार बिहान अध्यक्ष ओलीलाई भेट्न उनी बालकोटस्थित ओली निवास पुगेका थिए । उनी ताप्लेजुङबाट अत्यन्त झिनो मतान्तरले विजयी भएका थिए ।

भट्टराईले माओावादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतले पराजित गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्