१० असार २०८३, बुधबार

शरणार्थी जीवनशैली झल्किने मूर्ति

मंसिर २०, २०७९
शरणार्थी जीवनशैली झल्किने मूर्ति

झापाको दमक–२ मा रहेका भुटानी शरणार्थीको जीवनशैली झल्काउने मूर्तिहरू ।

बेलडाँगी क्षेत्रमा रहेका अधिकांश भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अहिले तेस्रो मुलुक गएका छन् । सानो संख्यामा भुटानी शरणार्थी भने अहिले पनि शिवीरमा बस्दै आएका छन् । तस्वीर : राजु पोख्रेल/रासस

salt training

कमेन्ट गर्नुहोस्