0 shares
दाङको घोराही–२ रामपुरका किसानले बिक्रीका लागि घर बाहिर सडक किनारामा राखेको गोलभेडा । यहाँका व्यापारी घरमै तरकारी किन्न आउने भएकोले बिक्री गर्न सजिलो भएको किसान बताउँछन् । तस्वीर : रञ्जिता अधिकारी/रासस