१७ असार २०८३, बुधबार

पूर्वन्यायाधीशको अनिलको निधन

मंसिर २०, २०७९
पूर्वन्यायाधीशको अनिलको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको मंगलवार निधन भएको छ । 

उनको ९२ वर्षको उमेरमा काठमाडौंको गंगलाल अस्पताल बाँसबारीमा निधन भएको हो । मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्