
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा– प्रतिष्ठान (नास्ट) मा ३ जना कर्मचारीको बढुवा भएको छ । नास्ट सेवा आयोगको मंगलबारको बैठकले कार्यक्षमता मूल्यांकनबाट ती कर्मचारीको बढुवा गर्ने निर्णय गरेको हो ।
जसअनुसार प्राविधिक अधिकृतमा दीनबन्धु पराजुली र हरिराम श्रेष्ठको बढुवा सिफारिस भएको छ ।
यस्तै वैज्ञानिक अधिकृतमा विपीन रिजालको नाम सिफारिस भएको छ ।
