0 shares
मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित महेन्द्र राजमार्गमा बैलगाडाको सहायताले बाँस बिक्रीका लागि लगिँदै ।
सवारी तथा समान बोक्ने थरीथरीका साधन आएपछि तराईमा अहिले बेलगाडा लोप हुने अवस्थामा पुगेको छ । तस्वीर : मणिराम दाहाल/रासस