२० असार २०८३, शनिबार

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

कात्तिक २०, २०७४
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं २९ साउन–अविरल बर्षापछि आएको पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध बनेको छ ।

चितवनको फिस्लिङमा गएको पहिरोका कारण राजमार्ग अबरुद्ध भएको हो । अहिले सडकमा गएको पहिरो हटाउने काम भइरहेको छ ।

पहिरोका कारण शनिबारदेखि राजमार्ग अबरुद्ध हुँदा सयौ सवारी र हजारौ यात्रु अलपत्र परेका छन् ।
फोटो सौजन्यः सकला दुवाडी

salt training

कमेन्ट गर्नुहोस्