२७ असार २०८३, शनिबार

बलिउड निर्देशक रामगोपाल वर्माले चाटे हिरोइनको गोडा (भिडियो)

मंसिर २२, २०७९
बलिउड निर्देशक रामगोपाल वर्माले चाटे हिरोइनको गोडा (भिडियो)

बलिउड तथा दक्षिण भारतीय फिल्मका विवादास्पद निर्देशक रामगोपाल वर्माले अभिनेत्री आशु रेड्डीको गोडा चाटेको तस्वीर र भिडियो इन्टरनेटमा भाइरल भएको छ । 

आशुले शेयर गरेको भिडियोमा गोडा चाटेको देखिन्छ । 

विगत केही समयदेखि वर्मा अनेकौं विवादमा फस्दै आएका छन् । 
 

कमेन्ट गर्नुहोस्