१९ असार २०८३, शुक्रबार

सौराहमा बाढीले वन्यजन्तु बगाएपछि..

कात्तिक २०, २०७४
सौराहमा बाढीले वन्यजन्तु बगाएपछि..

चितवन, २९ साउन– अबिरल वर्षापछि चितवनको पर्यटकीय स्थल सौराहमा बाढी पसेको छ । जसका कारण सौराह क्षेत्र जलमग्न भएको छ ।
पर्यटकलाई लक्षित गरी खोलिएका होटलहरु डुबानमा परेका छन् भने त्यहाँ रहेका पर्यटकहरु समेत अलपत्र परेका छन् ।
यसैबीच सौराह क्षेत्रमा रहेका बन्यजन्तुहरु समेत बाढीका कारण असुरक्षित बनेका छन् ।
चितवनका फोटोग्राफर सागर गिरीले सौराहमा बाढी पस्दा बगाउँदै गरेको एक मृगको तस्वीर खिच्न भ्याएका छन् भने लगतै उक्त मृगलाई सुरक्षितरुपमा उद्धार समेत गरिएको छ । सौराहमा रहेका पर्यटकहरु समेत हात्ति चढेर सुरक्षित स्थानमा गइरहेको तस्वीरमा देख्न पाइन्छ ।





तस्वीर : सागर गिरी र फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्