०१ साउन २०८३, शुक्रबार

बन्ला त रङ्गशाला ?

मंसिर २५, २०७९
बन्ला त रङ्गशाला ?

घाँसे मैदानको रुपमा रहेको बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदान बागलुङ नगरपालिकाको अगुवाइमा आधारभूत रङ्गशाला बनाउनका लागि ठेक्का प्रक्रियामा पुगेको छ । रु आठ करोडको लगानीमा तीन हजार दर्शकले खेल हेर्न मिल्ने गरी रङ्गशाला बनाउन थालिएको छ ।  तस्बिर, रासस

salt training

कमेन्ट गर्नुहोस्