
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३६ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा तथा बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४५ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
