२२ जेठ २०८३, शुक्रबार

रियल मड्रिडले भित्र्यायो १६ वर्षीय खेलाडी

पुस १, २०७९
रियल मड्रिडले भित्र्यायो १६ वर्षीय खेलाडी

रियल मड्रिडले एक नयाँ खेलाडीलाई अनुबन्ध गरेको छ । क्लबले ब्राजिलका १६ वर्षे प्रोडिगी इन्ड्रिकलाई अनुबन्ध गरेको हो । 

फिफा नियम अनुसार १८ वर्ष मुनिका खेलाडीलाई अनुबन्ध गर्ने नहुँदा रियलले सन् २०२४ देखि मात्रै उनलाई खेलाउने छ । इन्ड्रिक अर्को हप्ता मड्रिक जाने बताइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्