०३ साउन २०८३, आइतबार

फ्रन्स र अर्जेन्टिनाबीचको फाइनल खेल सुरु, कसले मार्ला बाजी ?

फ्रन्स र अर्जेन्टिनाबीचको फाइनल खेल सुरु, कसले मार्ला बाजी ?

विश्वकप फुटबल अन्तर्गत फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल सुरु भएको छ । कतारस्थित लुसाइल रंगशालामा आइतबार पौने  ९ बजेदेखि यी दुई टोलीबीचको खेल सुरु भएको छ।  

आजको फाइनल खेल पोल्याण्डका रेफ्री साइमन मर्चिनियाकले खेलाएका छन् । ४१ वर्षीय साइमनले सन् २०१८ को रसिया विश्वकपमा डेव्यू गरेका थिए ।  दुई प्रमुख देशको आजको खेल रोमाञ्जक हुने भन्दै विश्वभरबाट करोडौं दर्शकले चासोसाथ हेरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्