०९ साउन २०८३, शनिबार

सुरूङमा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु

पुस ३, २०७९
सुरूङमा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु

राजधानीको उत्तरी भागमा अवस्थित एक सुरूङमा इन्धन बोकेको एउटा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् । 
स्थानीय अधिकारीहरूका अनुसार विष्फोटनमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको सङ्ख्या बढ्नसक्ने संभावना छ । विष्फोटको कारणबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन । केही मृतकहरू नराम्ररी जलेकाले उनीहरूको पहिचान हुन सकेको छैन । पाँच जना महिला र दुई जना बालबालिकाको शव घटनास्थलबाट निकालिएको छ । शनिबार राति विष्फोटसँगै लागेको आगो आइतबारमात्र निभाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्