०९ साउन २०८३, शनिबार

धादिङमा ४.५ म्याग्निच्युडको भूकम्प

धादिङमा ४.५ म्याग्निच्युडको भूकम्प

आइतबार राति भूकम्प गएको छ ।   राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
भुकम्पको धक्का, धादिङलगायतका जिल्लामा महसुस भएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्