0 shares
प्रतिनिधिसभा सदस्य पदमा गोरखाबाट निर्वाचित भएपछि पहिलो पटक सोमवार गृह जिल्ला चितवन आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्दै भरतपुर महानगरपालिका प्रमुख छोरी रेनु दाहाल । तस्बिरः नारायण अधिकारी/रासस