२३ असार २०८३, मंगलबार

लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । 

लोसपाको बुधवार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्