०८ साउन २०८३, शुक्रबार

दिवा खाजाले विद्यालयमा बढायो विद्यार्थीको उपस्थिति

दिवा खाजाले विद्यालयमा बढायो विद्यार्थीको उपस्थिति

चितवनको इच्छाकामना गाँउपालिका–५ स्थित राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका विद्यार्थी दिवा खाजा खाँदै । अधिकांश चेपाङ बालबालिका अध्यनरत यस विद्यालयले खाजा खुवाउन थालेपछि विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । तस्बिर : कृष्ण आचार्य-रासस

salt training

कमेन्ट गर्नुहोस्