१७ असार २०८३, बुधबार

बाढीले बगायो सौराहाको सौन्दर्य [फोटो फिचर]

कात्तिक २०, २०७४
बाढीले बगायो सौराहाको सौन्दर्य [फोटो फिचर]

चितवन ३१ साउन – केही दिन देखिको बाढीका कारण चितवनको पर्यटकीय नगरी सौराहा कुरुप बनेको छ । बाढीका कारण राप्ती खोला किनारामा रहेका कटेज बगेका छन् । मुख्य बजारमा बाढी पसेका कारण पर्यटहरु विस्थापत भएका छन् । अधिकाशं होटलमा पानी पसेका कारण होटल व्यबसाय प्रभावित बनेको छ । सौराहाका यर्पटहरुलाइ हात्तिबाट उद्धार गरेर अन्यत्र सारिएको छ ।
तस्वीरः नारायण रिजाल (चितवनको सौराहमा बस्ने रिजाल पर्यटन फोटोग्राफीमा रुची राख्छन् ।)
























salt training

कमेन्ट गर्नुहोस्